बाँदर धपाउने क्रममा भीरबाट लडेर घाइते भएका वृद्धको निधन
newsofnepal.com · Fri Jun 19 12:10:00 GMT 2026

रामेछाप ।
आफ्नो खेतबारीमा पसेको बाँदरको बथान धपाउने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका रामेछापका एक वृद्धको उपचारको क्रममा निधन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)