प्रधानमन्त्रीलाई कांग्रेस सांसदले भनिन्- मन्त्री त फेरिनुभयो अब नागरिकको घरमा भएको रित्तो सिलिन्डर फेरियोस्
ekantipur.com · Fri Sep 11 11:21:41 GMT 2026

प्रधानमन्त्रीलाई कांग्रेस सांसदले भनिन्- मन्त्री त फेरिनुभयो अब नागरिकको घरमा भएको रित्तो सिलिन्डर फेरियोस्
कांग्रेस सांसद गीता गुरुङले सरकारलाई प्रश्न गरिन्- 'नागरिकको जीवन र सम्पत्ति त जोगाउन सकेन तर यतिका दिनमा भोटेकोशी बाढीबधाट भएको मानवीय क्षतिको यकीन विवरण किन आउन सकेन ?'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)