मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

१० हजार एमएएचसम्मको ब्याट्रीसहित 'रेड्मी नोट १७' सिरिज सार्वजनिक

setopati.com · Fri Sep 11 11:27:20 GMT 2026

शाओमीले उच्च क्षमताको ब्याट्री र शक्तिशाली कार्यक्षमतासहित रेड्मी नोट १७ सिरिज सार्वजनिक गरेको छ।

नयाँ सिरिजमा रेड्मी नोट १७, रेड्मी नोट १७ ५जी, रेड्मी नोट १७ प्रो ५जी र रेड्मी नोट १७ प्रो म्याक्स ५जी रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)