मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वामदेव भन्छन्– जे गर्दा कम्युनिस्ट एकता हुन्छ, त्यो सबै गर्छौं

onlinekhabar.com · Fri Jun 19 12:06:53 GMT 2026

५ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता वामदेव गौतमले अब जसरी पनि नेपालका कम्युनिस्ट एक बनाउने दाबी गरेका छन् । शुक्रबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै गौतमले यस्तो बताएका हुन् ।

‘जे गर्दा सबैलाई मिलाउन सकिन्छ, त्यही गर्ने हो, गरिन्छ । र, पार्टी एउटा बनाइन्छ,’ गौतमले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय