एमाले कार्यदलले एउटै प्रतिवेदन तयार गर्ने
barnanmedia.com · Fri Sep 11 11:23:01 GMT 2026

नेकपा (एमाले)को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ले छुट्टाछुट्टै प्रतिवेदनका सट्टा सबै विषय समेटेर एउटै प्रतिवेदन तयार गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको कार्यदलको बैठकमा संयोजक रामबहादुर थापाले दुईवटा छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गर्नुभएको थियो । उहाँले एउटा ‘महासचिवको तर्फबाट’ र अर्को ‘मेरो तर्फबाट’ भन्दै दस्तावेज प्रस्तुत गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)