फिफा विश्वकप : न्युजिल्यान्डविरुद्ध बेल्जियमको २-० गोलले अग्रता कायमै
nagariknews.nagariknetwork.com · Sat Jun 27 04:21:51 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गत शनिबारको खेलमा न्युजिल्यान्डविरुद्ध बेल्जियमले अग्रता कायमै गरेको छ।
बिसी प्लेस भ्यानकुभरमा जारी यो खेलको ५०औं मिनेटमा लियान्द्रो ट्रोसार्डले दोस्रो गरेर बेल्जियमको अग्रता कायमै गरेका हुन्। उनले नै खेलको २८ औं मिनेटमा पहिलो गोल गरेर बेल्जियमलाई अग्रता दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा