नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त, विभिन्न विधेयक सदनमा पेश गर्ने निर्णय
nepalbahas.com · Fri Jun 19 12:15:49 GMT 2026

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त, विभिन्न विधेयक सदनमा पेश गर्ने निर्णय
५ असार, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा भट्टराई नियुक्ति गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बताए ।
सरकारले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले नेपाल विशेष सेवा ऐन २०४२ को साविक व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
यसै गरी सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने रहेका छन् ।
राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने । संघीय संसद समक्ष प्रतिस्थापन विधेयकहरु पेश गर्न स्वीकृति प्रदान गर्ने रहेका छन् ।
जसमा सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक रहेका छन् ।
मन्त्रिपरिषद्
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
राष्ट्रियसभाबाट सहकारीसहित चार अध्यादेश बहुमतले पारित
असार ५, २०८३ शुक्रबार
डिजिटल माध्यमबाट सदस्यता नवीकरण तथा वितरण अभियान सुरु गर्दै नेपाली कम्युनिस्ट पार्टी
असार ५, २०८३ शुक्रबार
राष्ट्रियसभा: विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग
असार ५, २०८३ शुक्रबार
नेपालबहस ट्रेन्डिङ
छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
राष्ट्र बैंकले कस्तो बनायो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा विनियमावली ? संशोधित पूर्णपाठ
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो
नेपालबहस संवाददाता
असार २, २०८३ मंगलबार
Tweets by nepalbahas
लोकप्रिय
१
सामसुङ मोबाइलमा बढ्दो समस्या, ब्याट्री, ओभरहिटिङ र डिस्प्लेमा समस्या आएको प्रयोगकर्ताको गुनासो
असार ४, २०८३ बिहिबार
२
प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
असार ४, २०८३ बिहिबार
३
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
असार ५, २०८३ शुक्रबार
छुटाउनुभयो कि?
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त, विभिन्न विधेयक सदनमा पेश गर्ने निर्णय
असार ५, २०८३ शुक्रबार
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अदालतको अनुमति
असार ५, २०८३ शुक्रबार
पूर्व रक्षामन्त्री किम योङ–ह्युनलाई तीन वर्ष जेल सजाय
असार ५, २०८३ शुक्रबार
अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतम दोषी ठहर
असार ५, २०८३ शुक्रबार
यात्रा प्रतिबन्धविरुद्ध फिफामा उजुरी गर्ने तयारीमा इरान
असार ५, २०८३ शुक्रबार
राष्ट्रियसभाबाट सहकारीसहित चार अध्यादेश बहुमतले पारित
असार ५, २०८३ शुक्रबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ