मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्याको नेतृत्वमा वाम एकता गर्नेबारे वामदेव- जे गर्दा हुन्छ त्यही गर्ने हो

nepalpress.com · Fri Jun 19 12:21:24 GMT 2026

काठमाडौं । नेकपाका नेता वामदेव गौतमले वामपन्थी पार्टीहरूबीच एकता गर्ने बताएका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जे गर्दा सबैलाई मिलाउन सकिन्छ त्यही गर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय