अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने
kendrabindu.com · Fri Sep 11 11:35:45 GMT 2026

काठमाडौं । अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने भएको छ। अध्यागमन विभागले नेपाली नागरिकका लागि अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था लागू गरेको हो।
विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले नयाँ व्यवस्था गरिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)