मेक्सिको नकआउट पुग्दा कोरिया सकसमा, ब्राजिलले के गर्ला ?
ratopati.com · Fri Jun 19 12:26:24 GMT 2026

विश्वकप फुटबल अन्तर्गत पछिल्ला चारवटै खेल रोचक रहे । चेक रिपब्लिक र मेक्सिकोबिच तीव्र प्रतिस्पर्धा रह्यो भने स्वीट्जरल्यान्डले बोस्नियामाथि दबदबा राख्यो । उता क्यानडाले कतारमाथि अप्रत्यासित नतिजा निकाल्यो । क्यानडासँगै कतार यति कमजोर नहुनु पर्ने हो भन्ने धेरैलाई लागेको थियो । यसमा रेड कार्ड खानुले पनि केही भूमिका खेलेको हुनुपर्छ । मेक्सिको अपराजित यात्रा कायम राख्दै नकआउट पुग्ने पहिलो टिम बन्दा साउथ कोरियालाई नकआउटमा पुग्न चुनौतीपूर्ण अवस्था छ । शुक्रबार बिहान हुने खेलमा ब्राजिलले के गर्ला ? भिडियोमा हेर्नुहोला ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा