मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आत्मसम्मानको अधिकार सुनिश्चित गर्न माग

gorkhapatraonline.com · Fri Jun 19 12:26:56 GMT 2026

द्वन्द्वपीडित महिला सञ्जाल नवलपुर र सत्य अभिलेखकर्ता राष्ट्रिय सञ्जालले सत्य, न्याय, परिपूरण र आत्मसम्मानको अधिकार तत्काल सुनिश्चित गर्न सरकारसँग विभिन्न माग राखेका छन् ।

शुक्रवार द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायमार्फत गृह मन्त्रालयलाई आफ्ना मागबारे ध्यानाकर्षण गराएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)