इरान युद्धलगायत रक्षा खर्चका लागि ८० अर्ब डलर आवश्यक पर्ने अमेरिकी रक्षा मन्त्रालयको दाबी
nepalviews.com · Fri Jun 19 12:32:10 GMT 2026

एजेन्सी । अमेरिकी रक्षा मन्त्रालयले कङ्ग्रेसलाई इरान युद्धको खर्च र अन्य खर्चका लागि करिब ८० अर्ब अमेरिकी डलर स्वीकृत गर्न आग्रह गर्ने तयारी गरेको वाल स्ट्रिट जर्नलले बिहीबार सार्वजनिक रिपोर्टमा उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको द्वन्द्वमा अर्बौं डलर खर्च गरेको आरोप आलोचकहरूले लगाउने गरेका छन् । द्वन्द्वका कारण इन्धन (पेट्रोलियम पदार्थ) को मूल्य र मुद्रास्फीतिमा उच्च वृद्धि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)