भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
deshsanchar.com · Fri Jun 05 13:56:30 GMT 2026

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नबीनलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)