नेपाल–भारत आर्थिक सहकार्यलाई नयाँ उचाइ दिन पर्यटन, लगानी र रेल कनेक्टिभिटी विस्तारमा जोड
deshsanchar.com · Fri Jun 05 14:55:19 GMT 2026

दाङ – नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित ‘भारत–नेपाल आर्थिक सहयोग मञ्च २०२६’ मा पर्यटन, व्यापार, लगानी तथा पूर्वाधार विकासमार्फत द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)