मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धवल शमशेर र दुर्गा प्रसाईंबीच नयाँ दल गठन गर्ने सहमति

deshsanchar.com · Fri Jun 05 14:38:46 GMT 2026

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवल शमशेर राणा र नागरिक बचाउ महाअभियानमा संयोजक दुर्गा प्रसाईंबीच नयाँ पार्टी बनाउने सम्झौता भएको छ। राणा र प्रसाईंले शुक्रबार नयाँ दल गठन गर्नका लागि ११ बुँदे सहमति गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)