स्रोत नखुलेको ३२ लाख नगदसहित दुई जना पक्राउ
ratopati.com · Fri Jun 19 12:37:53 GMT 2026

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको नगद सहित सर्लाहीको मलंगवा नगरपालिका–१० झिम पुलबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीकाे रामनगर गाउँपालिका–३ घर भएका गुडु कुमार यादव र रामनगर–१ घर भएका २४ वर्षीय रुपेश कुमार यादव छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)