सहकारी ठगी प्रकरणमा जोडिएका सभापति लामिछाने र पूर्वडीआईजी जोशीएकैसाथ हेरिने
barnanmedia.com · Thu Mar 13 23:38:59 GMT 2025

सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दा एकैसाथ हेरिने उच्च अदालत बुटवलले आदेश दिएको छ।
आज उच्च अदालत बुटवल तुलसीपुरको १ नम्बर इजलासमा न्यायाधीश राजेश्वर तिवारी र सागर विष्टले लामिछाने र जोशीको मुद्दा सँगसँगै राख्न आदेश दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)