मधेसमा खानेपानी समस्या सम्बोधन गर्न ४२ अर्बको परियोजना ल्याउँदै छौँ : मन्त्री यादव
thahakhabar.com

पर्सा : खानेपानीमन्त्री प्रदीप यादवले तराई मधेसका जिल्लामा देखिएको खानीपानी समस्या समाधानका लागि सरकारले ४२ अर्बको परियोजना ल्याउने तयारी गरेको जानकारी दिए।
रेडियो सिमाञ्चलको आज वीरगञ्जमा एक कार्यक्रमबीचको उद्घाटन गर्दै उनले खानेपानी समस्याको दीघकालीन समाधान गर्न सुनकोशी मरिन डाइर्भसन सिँचाइ परियोजनाबाट मधेसका ६ जिल्लामा खानेपानी पुर्याउने योजनामा सरकार रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)