रक्षाको लागि ८० अर्ब डलर खर्च गर्ने अमेरिकाको तयारी
nagariknews.nagariknetwork.com · Fri Jun 19 12:43:11 GMT 2026

अमेरिकी रक्षा मन्त्रालयले कङ्ग्रेसलाई इरान युद्धको खर्च र अन्य खर्चका लागि करिब ८० अर्ब अमेरिकी डलर स्वीकृत गर्न आग्रह गर्ने तयारी गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको द्वन्द्वमा अर्बौं डलर खर्च गरेको आरोप आलोचकहरूले लगाउने गरेका छन्। द्वन्द्वका कारण इन्धन (पेट्रोलियम पदार्थ) को मूल्य र मुद्रास्फीतिमा उच्च वृद्धि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
डोनाल्ड ट्रम्प