मौद्रिक नीतिमा रास्वपाको सुझावः लघुवित्तमा लाभांशको सीमा खारेज गर्नुपर्ने, बैंकलाई लगानीको बाटो खोल्नुपर्ने
arthasarokar.com · Fri Jun 19 12:41:23 GMT 2026
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मौद्रिक नीतिका लागि सुझाव दिएको छ । रास्वपाको केन्द्रीय मुद्रा तथा पूँजी बजार विभागले राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि ७ बुँदे सुझाव दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)