मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिक्वार्टरफाइनलका अन्तिम दुई खेल आज

baahrakhari.com · Mon Dec 05 23:45:00 GMT 2022

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज (मंगलबार) अन्तिम–१६ का अन्तिम दुई खेल हुँदै छन् । यी दुई खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ ।

कतारको एजुकेसन सिटी रंगशालामा हुने आजको पहिलो खेलमा मोरोक्कोले स्पेनविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयानुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)