घरघरमै सरकारी कागजात पुर्याउन सम्भव
gorkhapatraonline.com · Fri Jun 19 12:46:14 GMT 2026

सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा विभागमार्फत थालिएको ‘सरकारी कुरियर सेवा’ (गभर्मेन्ट कुरियर सर्भिस) को प्रगति उल्लेख्य देखिएको छ ।
हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाउने तथा संस्थागत सुधारका विविध काम अघि बढेसँगै राहदानी, सवारी चालक अनुमतिपत्र, स्वास्थ्य सामग्री, शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजात नागरिकको घरसम्मै ढुवानी हुन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
यातायात व्यवस्था विभाग
भन्सार विभाग