मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राहदानी छपाइ प्रकरणमा महानिर्देशक अर्यालसहित चार जनाविरुद्ध पाँच दिन म्याद थप

kendrabindu.com · Fri Jun 19 12:45:14 GMT 2026

काठमाडौं । राहदानी खरिद प्रकरणको अनुसन्धानमा पक्राउ परेका विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चारजनालाई दोस्रो पटक पाँच दिन म्याद थपिएको छ।

गत असार २ मा पक्राउ परेका अर्यालसहित चार जनालाई विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले ५ दिनको म्याद थपेको हो ।

थुनामा रहेकामा प्रतिवादीहरू तीर्थराज अर्याल, सुनिल कुमार केसी, तुल्सीप्रसाद आचार्य र मणिन्द्र मल्ल रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय