पाँच दिनदेखि यातायात सेवा अवरुद्ध
gorkhapatraonline.com · Fri Sep 11 12:00:23 GMT 2026

ताप्लेजुङको मैवाखोला, आठराई त्रिबेणी र मेरिङ्देन गाउँपालिकाको सिमाना भइ बग्ने मैवाखोलामा आएको बाढीका कारण पाँचदेखि यातायात सेवा अवरुद्ध बनेको छ ।
खोलामा बाढीले मोटरेवल पुल र सडकमा क्षति गरेका कारण यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको हो । गत सोमबार राति आएको बाढीले मैवाखोला गाउँपालिका –१ ढुङ्गेसाँघु र मेरिङ्देन गाउँपालिका –२ सान्थाक्रा जोड्ने मैवाखोलाको मोटरगुड्ने पुलमा क्षति गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)