एमाले केन्द्रीय कार्यालयमै किन भयो नेताहरूबीच हात हालाहाल?
barnanmedia.com · Fri Dec 05 21:45:01 GMT 2025

नेकपा (एमाले)को ११औं महाधिनवेशन चुनिएर आएका प्रतिनिधिको विषयले विवाद उत्पन्न गरेको छ। शुक्रबार एमाले केन्द्रीय कार्यालयमै नेताहरू हातपातमा उत्रिएका छन्। संगठन विभागका प्रमुखको कार्यकक्षमै असन्तुष्ट पक्षले भनाभन गर्दै हात हालाहाल गरेको छ।
एमाले महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर केही जिल्लामा विवाद भइरहेको छ। आजको विवाद पनि प्रतिनिधि छनोटकै विषयमा भएको हो। यसमा एमालेको जनवर्गिय संगठन आदिवासी जनजाति लोकतान्त्रिक महासंघ जोडिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)