घरघरमै सरकारी कागजात पुर्याउन कसरी भयो सम्भव ?
ratopati.com · Fri Jun 19 12:56:29 GMT 2026

काठमाडौँ। सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा विभागमार्फत थालिएको ‘सरकारी कुरियर सेवा’ (गभर्मेन्ट कुरियर सर्भिस) को प्रगति उल्लेख्य देखिएको छ।
हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाउने तथा संस्थागत सुधारका विविध काम अघि बढेसँगै राहदानी, सवारी चालक अनुमतिपत्र, स्वास्थ्य सामग्री, शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजात नागरिकको घरसम्मै ढुवानी हुन थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
यातायात व्यवस्था विभाग
भन्सार विभाग