बैतडीमा बस दुर्घटना
ratopati.com · Fri Jun 19 13:06:05 GMT 2026

बैतडी । बैतडीको शाहीलेकमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी सदरमुकाम गइरहेको सुदूरपश्चिम यातायातको बस शुक्रबार दुर्घटनामा परेको हो।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)