मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राहदानी छपाइ सम्बन्धीमा अनियमितता कसूरमा पक्राउ परेकाहरूमाथि पाँच दिन म्याद थप

ratopati.com · Fri Jun 19 13:10:21 GMT 2026

काठमाडौँ । राहदानी छपाइ सम्बन्धी कार्यमा अनियमितता गरेको कसूरमा पक्राउ परेका तीर्थराज अर्याल, सुनिल कुमार के.सी., तुल्सी प्रसाद आचार्य र मणिन्द्र मल्ललाई दोस्रो पटक ५(पाँच) दिन म्याद थप भएको छ।

शुक्रबार विशेष अदालतका सदस्य. नारायण प्रसाद पौडेल र सदस्य उमेश कोइरालाको इजलासले पाँच दिन म्याद थप गरेको हो । उनीहरू असार २ गते पक्राउ परेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)