पाकिस्तानद्वारा अफगानिस्तानमा आक्रमण गरेको आरोप अस्वीकार
gorkhapatraonline.com · Fri Jun 19 13:13:01 GMT 2026

अफगानिस्तानका दुई प्रान्तमा आतङ्कवादी लुकेका ठाउँमा आक्रमण गरेको अफगान सेनाको दाबीलाई भ्रामक भन्दै पाकिस्तानले अस्वीकार गरेको पाकिस्तानको सूचना मन्त्रालयले जनाएको छ ।
विज्ञप्ति जारी गर्दै मन्त्रालयले अफगान अधिकारीले पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा कथित आतङ्ककारीको शिविरमा आक्रमण गर्न ड्रोन प्रयोग गरेको दाबी अस्विकार गरेको छ । दावी झुटो भएको जनाउँदै मन्त्रालयले इस्लामिक स्टेट अफ खोरासान प्रान्त र दुई दर्जन भन्दा बढी अन्य उग्रवादी संगठनसँग सम्बन्धित शिविर अवस्थित तथा अफगान अधिकारीको नियन्त्रणमा रहेका क्षेत्रबाट सञ्चालन हुने गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)