यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय
nepallive.com · Fri Jun 19 13:09:55 GMT 2026

काठमाडौँ – सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बसेको बैठकका ६ निर्णय सार्वजनिक गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३
१८:५४
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)