मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछ : मन्त्री चौधरी
lokaantar.com

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्रको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताएकी छिन् ।
‘द हिमालयन मोटरसाइकल एक्सपेरियन्स (टिएचएमई)’द्वारा आज आयोजित ‘नवौँ म्याङ्गो राइड–२०२६’को उद्घाटन गर्दै मन्त्री चौधरीले साहसिक पर्यटनमार्फत तराई क्षेत्रको पर्यटन सम्भावना उजागर गर्न, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न तथा स्थानीय अर्थतन्त्र सुदृढ बनाउन यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)