बालेन रहस्यमय पात्र जस्तो देखिन्छ : बाबुराम भट्टराई
barnanmedia.com · Sat Oct 26 22:32:15 UTC 2024

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पृष्ठभूमिबारे शंका गरेका छन्।
शनिवार उनले सीमित सम्पादक र सञ्चारकर्मीलाई बोलाएर बालेन रहस्यमय पात्र भएको दाबी गरे। उनले बालेन लोकप्रिय रहेको तर उनी के हुन् भन्ने आफूले नबुझेको भन्दै यस्तो पृष्ठभूमिमा नेपाल जस्तो जटिल भूराजनीतिक संरचनामा बढो खतरनाक हुन सक्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)