दक्षिण कोरियाका कप्तान सोन भन्छन्- अन्तिम समयसम्म लड्ने बानी नै मेरो प्रेरणा
baahrakhari.com · Tue May 26 17:49:34 GMT 2026
काठमाडौं । दक्षिण कोरियाका कप्तान सोन ह्यु मिगंले फिफा विश्वकप २०२६ नै आफ्नो अन्तिम विश्वकप हुनसक्ने बताएका छन् ।
मंगलबार फिफा ले आफ्नो आधिकारिक वेबसाइटमा जारी गरेको अन्तर्वार्ता सोनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनलाई सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपमा प्राप्त नतिजाभन्दा माथिल्लो नतिजा ल्याउन टिममा कुन पक्षमा सुधार ल्याउनुपर्छ भनेर सोधिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)