मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

फाइभ जीका लागि सरकार र सेवा प्रदाय दुवै तयार

rajdhanidaily.com · Fri Jun 19 13:16:34 GMT 2026

काठमाडौं । मोबाइल प्रविधिको पाँचौँ पुस्ता, फाइभ जी प्रविधि भित्र्याउन सरकार र दुरसञ्चार नियामक इच्छुक देखिएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफले) बिहिबार आयोजना गरेको ‘नेपालको वर्तमान दूरसञ्चार अवस्था’ विषयक अन्तर्क्रिया एवं राउन्ड टेबल छलफलमा नियामक निकाय, सरकारी प्रतिनिधि र सेवा प्रदायकहरूले फाइभजी चलाउन तयार भएको बताएका हुन् ।

कार्यक्रममा सरकारी निकाय, नियामक, सेवा प्रदायक, सूचना प्रविधि उद्यमी, उपभोक्ता अधिकारकर्मी र विज्ञहरूको उपस्थितिमाझ भएको कार्यक्रममा सरकारले १ हजार ६ सय वटा नयाँ टावर बनाउने घोषणाप्रति खुशी व्यक्त गर्दै यसलाई द्रुतमार्गबाट खरिद प्रक्रिया अपनाइ १ वर्षभित्र सकाउनुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)