मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोकिनसहित एक लाटभियन नागरिक पक्राउ

barnanmedia.com · Sat Oct 26 23:12:50 UTC 2024

गत २३ साउन बुधबार ६ किलो २४ ग्राम कोकिनसहित एक लाटभियन नागरिक पक्राउ परे।

लागूऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्‍ट्रीय विमानस्थलबाट मध्यराति १ बजे ५१ वर्षीय इभार्स भाल्टर्स नामक उनलाई समातेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)