प्रतिस्पर्धा सङ्कुचित गर्न खोज्ने २५ म्यानपावर कम्पनीमाथि छानबिन गर्दै सरकार
ratopati.com · Fri Sep 11 12:32:22 GMT 2026

काठमाडौँ । मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनीलाई मात्रै नेपाली श्रमिक पठाउने प्रक्रियामा सहभागी म्यानपावर कम्पनीहरू माथि सरकारले छानबिन अघि बढाउने भएको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा नेपालबाट श्रमिक लैजान २५ वटा म्यानपावर कम्पनीको सूची सार्वजनिक भएपछि ती कम्पनीमाथि स्थापनाकालदेखि हालसम्मको कारोबारसमेत छानबिन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)