ईभी प्रकरण : रसुवा भन्सारमा भेटियो त्रुटि, पाँच कम्पनीसहित १३ कर्मचारी कारबाहीमा
himalpress.com · Fri Jun 19 13:22:33 GMT 2026

काठमाडौँ- भन्सार विभागले रसुवा भन्सार कार्यालयबाट भित्र्याइएका विद्युतीय सवारी साधन (ईभी) को जाँचपासका क्रममा गम्भीर प्रक्रियागत त्रुटिहरू फेला पारेको छ।
विभागले गठन गरेको अनुगमन टोलीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही अघि रसुवा भन्सारबाट भित्र्याइएका ईभी गाडीहरूको जाँचपासका क्रममा त्रुटि फेला पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)