मलेसिया रोजगारीः चौतर्फी दबाबपछि २५० म्यानपावर थपिए
nepalpress.com · Fri Sep 11 12:42:24 GMT 2026

काठमाडौं । मलेसिया वैदेशिक रोजगारीका लागि कामदार पठाउनका प्रणालीमा थप २५० वटा नेपाली म्यानपावर कम्पनी सूचीकृत भएका छन् ।
मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस)मा यसभन्दा पहिले नेपालका २५ वटा म्यानपावर मात्रै सूचीकृत भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)