मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

छुवाछुत र विभेदविरुद्ध आवाज बोल्ने ‘जित्यो मायाले’ (भिडियो)

kalakarmi.com · Fri Jan 21 15:40:23 GMT 2022

काठमाडौं– गायक ध्रुव विस्को तथा गायिका सारिका घिमिरेले शुक्रवार साँझ आफ्नो स्वरमा तयार पारेको नयाँ गीत ‘जित्यो मायाले…’ सार्वजनिक गरेका छन् ।

गीतमा मनोरञ्जन भन्दा बढी दु:ख र संघर्षका कुरा छन् । गीतले दुई भिन्न जातका प्रेमि–प्रेमिकाको सम्बन्धमा जातका कारण आएको विभाजन र त्यसले निम्त्याएको परिणामको कथा पस्किएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)