मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

'सिल्ली फो' को ट्रेलर सार्वजनिक

pahilopost.com · Tue Jun 21 18:22:32 GMT 2022

काठमाडौं: केकी अधिकारीको मुख्य भुमिका रहेको फिल्म 'सिल्ली फो' को ट्रेलर सार्वजनिक गरिएको छ। राज बहादुर साने निर्देशित फिल्मको ट्रेलरमा केकीले हिरोइन बन्न संर्घषरत् युवतीको भुमिका निर्वाह गरेकी छिन्।

कमेडी जनरामा निर्माण भएकोे फिल्ममा भरपुर मनोरञ्जन दिनेमा आशावादी छन् साने। कमेडी जनरामा पहिलो पटक काम गरेकाले पनि आफुले सिल्ली फोबाट धेरै कुरा सिक्न पाएको निर्देशक सानेले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)