मनसुनी विपद् : खोज/उद्धारमा १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा
baahrakhari.com · Tue May 26 18:11:32 GMT 2026

काठमाडौं । नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि सरकारले १३४ गोताखोरसहित २६ हजार २१९ जना सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उनीहरू तीनवटै सुरक्षा निकायबाट तयार भएका जनशक्ति देशभर आवश्यकतामा आधारमा परिचालित हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)