६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन
barnanmedia.com · Fri Jun 19 13:33:05 GMT 2026

यस वर्ष सरदरभन्दा ६ दिन ढिलो गरी मनसुन नेपाल भित्रिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार कोसी प्रदेशका केही भूभागबाट प्रवेश गरेको छ।
नेपालको पूर्वी भागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ हो। हाल मनसुन कमजोर अवस्थामा रहेको र देशका अन्य भुभागमा विस्तार हुन अझै केही दिन लाग्ने महाशाखाले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)