मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिन्धुलीमा रुख ढलेर लाग्दा दुई जनाको ज्यान गयो, तीन जना घाइते

Ujyaaloonline.com · Fri Aug 01 11:53:16 GMT 2025

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुख ढलेर लाग्दा दुई जनाको ज्यान गएको छ । यस्तै तीन जना घाइते भएका छन् ।

आज दिउँसो पानी परिरहेको अवस्थामा पहिरोले सालको रुख टहरामा खसेको थियो । टहरामा ओत लागेका ९ वर्षीय सार्की थिङ र १६ वर्षीय शन्ता गोलेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)