मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बागमती प्रदेश पूर्ण खाेप सुनिश्चित घाेषणा

Ujyaaloonline.com · Fri Aug 01 09:43:59 GMT 2025

काठमाण्डाै – बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । भक्तपुरमा आज भएको कार्यक्रममा बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशका १३ वटै जिल्लाले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरू प्राप्त गरेको सुनिश्चित गरिसकेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)