मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाकिस्तान, अफगानिस्तान र यूएईले त्रिदेशीय टी–२० शृङ्खला खेल्ने

Ujyaaloonline.com · Fri Aug 01 10:02:01 GMT 2025

काठमाण्डाै – पाकिस्तान, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) ले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएका छन् ।

एशिया कपअघि पाकिस्तान, अफगानिस्तान र यूएईबीच आउँदो अगस्ट–सेप्टेम्बरमा सात खेलको त्रिदेशीय टी–२० शृङ्खला हुने भएको हो । इमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता शारजाहमा हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)