मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १ सय ८ जना सदस्यलाई जेल सजाय

Ujyaaloonline.com · Fri Aug 01 09:37:58 GMT 2025

पाकिस्तानको अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १ सय ८ जना सदस्यलाई जेल सजाय सुनाएको छ ।

सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा इस्लामाबादको ‘एन्टी–टेररिजम कोर्ट’ ले खानको पार्टी ‘पाकिस्तान तहरिक–ए–इन्साफ’ (पीटीआई) का सदस्यहरूलाई जेल सजाय सुनाएको बीबीसीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)