माधव नेपाललाई सम्मानित नेता खनालको प्रश्न–तानाशाह बन्न खोज्नुभएको हो?
setopati.com · Fri Aug 01 13:59:00 GMT 2025

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्रको आन्तरिक कलह सतहमा आएको छ।
पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति टिप्पणी गर्दै उनीमाथि ‘तानाशाह’ बन्न खोजेको गम्भीर आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)