विपद् पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउन जरुरी छ : रमेश लेखक
nepalsamaya.com · Fri Aug 01 14:58:42 GMT 2025
काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई भरपर्दो, व्यवस्थित तथा सर्वसुलभ बनाउन आवश्यक रहेको बताएका छन्।
आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित ‘गृहमन्त्रीसँग विपद्’ संवादमा उनले समयमा पूर्वसूचना दिन सकेमा विपद्बाट हुने धनजनको क्षति न्यूनीकरण गर्न सकिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)