मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चन्द्रपुर उद्योग वाणिज्य संघको नेतृत्वमा सापकोटाको पक्षमा व्यवसायीको एकमत

ajakoartha.com · Fri Aug 01 09:58:00 GMT 2025

रौतहट –चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नेतृत्वका लागि शनिबार हुने २८ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको पूर्वसन्ध्यामा वर्तमान अध्यक्ष उदय नारायण सापकोटाको पक्षमा व्यवसायीहरूको समर्थन बलियो हुँदै गएको छ ।

संघको नव निर्मित भव्य भवनमै हुने अधिवेशनमा सापकोटालाई नै पुनः अध्यक्षमा निरन्तरता दिनुपर्ने आवाज व्यापारी समुदायबाट व्यापक रूपमा उठेको जनाइएको हो । व्यापारीका हक र हितको संरक्षण गर्दै उल्लेखनीय कार्य गर्दै आएका सापकोटाको कार्यकालमा संघले ऐतिहासिक प्रगतिहरू गरेको बताइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)