हुण्डाई फेस्टिभ डिलाइट–२०८१ को विजेता घोषित, विजेताले पाए न्यू हुण्डाई भेन्यू १.२
ajakoartha.com · Fri Aug 01 11:37:00 GMT 2025

काठमाडौं –हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली. ले हुण्डाई फेस्टिभ डिलाइट–२०८१ को विजेता घोषणा गरेको छ ।
विजेता कुबेर कन्सट्रक्सन प्रा.लि. लाई बम्पर उपहार स्वरुप ब्राण्ड न्यू हुण्डाई भेन्यू १.२ प्रदान गरिएको हो । दशैं र तिहारमा द फेस्टिभ डिलाइट–२०८१ को क्याम्पेन सुरु गरिएको हो । यो क्याम्पेन २०२४ को अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)